Monday, March 7, 2011

पढाई भन्दा फेसन बढी

उठ्ने बितिकै क्लास आए जस्तो छ,
कपडा लाउन बिर्सिएर झुल लाए जस्तो छ,
के के लाउछन उनिहरू केटाहरुलाई गाहो भएजस्तो छ,
क्लासमा पढ्न भन्दा फेसन साहो भए जस्तो छ।

No comments:

Post a Comment